गुल्मीको छत्रकोटका एक मिर्गौला पीडित युवालाई आर्थिक समस्या


अर्घाखाँचीडट्कम संवाददाता 
गुल्मी (अर्घाखाँचीडट्कम) । गुल्मीको छत्रकोटका एक मिर्गौला पीडित युवालाई आर्थिक समस्या परेको छ । 
अर्घाखाँची जिल्लाको छत्रदेव माईतीघर भएकी गुल्मीको छत्रकोटका  अम्बिका भुसाल भण्डारीका मिर्गौला पीडित छोरा हिमाल भण्डारीको उपचारको लागि समस्या परेको हो । 
भण्डारीलाई काठमाडौमा लामो समयसम्म मृगौला रोगको उपचारको लागी डायलायसिस गर्नु पर्ने भएको भन्दै परिवारले सक्दो सहयोग गर्न सबैमा अनुरोध गरेको छ । 
कसैले सहयोग गर्न चाहेमा तलको विवरण अनुसार संपर्क, पैसा जम्मा गर्न सक्नेछन्न । 
          Ambika Bhandari 
      A/C no… 0450021581400001
                Kumari Bank 
             रिडी शाखा गुल्मी 
– सम्पर्क-  ९८५७०३७१४२ , सुभाष ज्ञवाली 

अन्य समाचारहरु