अर्घाखाँचीडट्कम संवाददाता
रिडी । उत्कृष्ट पत्रकारिताबाट पत्रकार पौडेल माधब पौडेल सम्मानित भएका छ्न ।
रूरू धार्मिक संचार प्रा. ली. रूरू धाम रिडीले आज बुधवार सातौ पटक आयोजना गरेको भजन प्रतियोगिता, करोड दिप प्रज्वलनको अबसर अर्घाखाँचीका पौडेललाई सम्मानित गरिएको हो ।
साथै कार्यक्रमहरु दोहोरो शख बजाउने प्रतियोगिता, दुना टपरी प्रतियोगिता, बृहत भण्डारा कार्यक्रम, जेष्ठ नागरिक सम्मान, असल बुहारी सम्मान, उत्कृष्ठ पत्रकार सम्मान, उत्कृष्ठ कृषक सम्मान, विविध पाठ पारायण लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।