अर्घाखाँचीडट्कम संवाददाता
बहराइन – नेपाली जनप्रगतिशिल मञ्च बहराइनले नेपाल सरकारले प्रतिनिधि सभामा प्रस्तुत गर्न लागेको मीलीलियम क्म्प्याट एमसिसी नेपालको रास्ट्रिय स्वाधीनताका लागी हितकारी छैन र एमसिसीलाई सम्सद टेबुलबाट पास नगरी खारेजको माग गर्दै नेपाली राजदुतावास बहराइनमा ज्ञापनपत्र बुझाएको छ ।
दबाब स्वरुप वैदेशिक हस्तक्षप विरुद्ध नेपाली राजदुतावास बहराइन कार्यवाहक महामहिम मार्फत नेपाल सरकारलाइ दवाब मुलक नेपाली जनप्रगतिशिल मञ्च बहराइनका अध्यक्ष युबराज के सी बरिस्ठ उपाध्यक्ष रामु काफ्ले ,उपाध्यक्ष सुक बहादुर कोइराला ,महासचिव कल्याण सेन्चुरी मार्फत सङ्ठनले ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।