एमालेले मालारानी गाउँपालिकामा प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीले जिल्लाको मालारानी गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम   सिफारिस गरेको छ । 
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नार्दन खनाल, बालकृष्ण आचार्य र दलबहादुर भट्टराईको नाम   सिफारिस गरेको हो । 
यस्तै उपाध्यक्षमा इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्यालको नाम  सिफारिस गरेको छ ।