मालारानी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मालारानी गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ काे लागि निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ। 
मालारानी गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ काे लागि निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको हो ।  
यहाँ निर्वाचन अधिकृत अर्जुन प्रसाद कोईराला रहेका छन् ।  

अन्य समाचारहरु