मालारानीको अध्यक्ष पदमा एमालेबाट दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेलको उम्मेद्वारी

 अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा एमालेले मालारानी  गाउँपालिकामा उमेदवारहरुको टुङ्गो लगाएको छ । 
मालारानी  गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल चयन भएका छन्। 

अन्य समाचारहरु