मालारानीको उपाध्यक्ष पदमा कांग्रेसबाट शोभाखर खनालको उम्मेदवारी

हरि कुँवर
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा उपाध्यक्ष पदको लागि कांग्रेसले शोभाखर खनाललाई चयन गरेको छ । 
मालारानी गाउँपालिकामा उपाध्यक्ष पदको लागि कांग्रेसले शोभाखर खनाललाई चयन गरेको छ । उनी मालारानी गाउँपालिका काङ्ग्रेसका सभापती हुन् ।