मालारानी-७ मा एकीकृत समाजवादीका वार्ड अध्यक्ष भुसालद्वारा राजीनामा, अब भट्टराईलाई सहयोग गर्ने

हरि कुँवर
मालारानी, अर्घाखाँची । नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष गोपाल भुसालले पार्टीबाट राजिनामा गरेका छन् ।
मालारानी गाउँपालिका -७ का वडा अध्यक्ष गोपाल भुसालले एकीकृत समाजवादि परित्याग गरि नेकपा एमालेको तर्फबाट मालारानी अध्यक्षपदका उम्मेदवार दल बहादुर भट्टराईलाई सहयोग गर्ने घोषणा गरेका हुन । 
भुसालले भने चुनावको यस घडीमा पार्टी र गठबंधन भित्र इमानदारीता भन्ने शब्द रहेन , मेरै गाउँटोलमा आतंक मच्चाउन खोजियो गाउँनै खतरापूर्ण बनाएर भ्रम सिर्जना गर्ने काम भएकोले नेकपा एकीकृत समाजवादि पार्टी बाट राजिनामा दिएको हुम ।

अन्य समाचारहरु