मालारानी गाउँपालिकामा १५९५० अर्थात ६६.६४ % मत खस्यो (सम्पूर्ण मतदानस्थलमा खसेको मत हेर्नुस्)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण मतदान सम्पन्न भएको छ। यहाँ मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।  
मालारानीका ९ वार्डका मतदानस्थलमा मतदाताहरु आज शुक्रबार बिहान ७ बजेखि   बेलुका ५ बजेसम्म मतदान गरेका थिए । 
२३  हजार ९   सय ३३ मतदाता रहेको मालारानी गाउँपालिकामा १५   हजार ९   सय ५०   अर्थात ६६.६४ प्रतिशत मत खसेको छ । जसमा महिला ८    हजार ७    सय ६३  र पुरुष ७  हजार १   सय ८७ रहेका छन् ।   

अन्य समाचारहरु