मालारानी गाउँपालिकामा मतगणना गर्ने तयारी, सर्बदलिय बैठक बस्दै

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकेसम्म आज गर्ने नत्र भोलि बिहान ८ बजेबाट शुरु हुने भएको छ । 
मतपेटिका मतगणना स्थलमा आईपुगेकोले मतगणना सकेसम्म आज गर्ने नत्र भोलि बिहान ८ बजेबाट शुरु गर्ने तयारी गरिएको छ । 
मतगणनाको लागि सर्बदलिय बैठक बस्दैछ । 

अन्य समाचारहरु