मालारानी गाउँपालिकामा अहिलेसम्म एमालेका दलबहादुर भट्टराई अगाडि

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी । मालारानी गाउँपालिकामा ०५:१२ सम्मको १०३ मत गणनामा गर्दा प्रमुख पदमा नेकपा एमाले दलबहादुर भट्टराई अगाडि छन् । 
यस्तो छ  परिणाम: 
०५:१२ बजेसम्म मालारानी गाउँपालिकामा १०३ मत गन्दा (अहिले वार्ड नम्बर १ को गणना हुँदै)  
१०३ मत गन्दा
अध्यक्ष
 एमाले  – ६५ 
 उपाध्यक्ष – ६५ 
 वडा अध्यक्ष 
गठवन्धन-माओवादी केन्द्र 
अध्यक्ष ६४ 
उपाध्यक्ष  -३०  
वडा अध्यक्ष – ३५

अन्य समाचारहरु