मालारानी गाउँपालिकामा एमालेका दलबहादुर भट्टराई र दीपा पोखरेलको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा एमालेका दलबहादुर भट्टराईले अग्रता लिइरहेका छन् ।
यस्तो छ पछिल्लो मत परिणाम:-  
मालारानी गाउँपालिका एमाले अध्यक्ष :४०६६
उपाध्यक्ष : ४०९२
गठबन्धन अध्यक्ष : ३५८७
उपाध्यक्ष : ३४५६

अन्य समाचारहरु