मालारानी गाउँपालिका- ७ मा एमालेका खडक प्रसाद भुसालको प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ७ बामरुकमा वडाअध्यमा नेकपा एमालेबाट खडक प्रसाद भुसालको प्यानल विजयी भएको छ । 
मालारानी ७ बामरुकको अन्तिम मत परिणाम।
पालिका अध्यक्ष :- सुर्य ७६४
उपाध्यक्ष ७०९
वडा अध्यक्ष ७०६
गठबन्धन :-
अध्यक्ष २६५
उपाध्यक्ष २९३
वडा अध्यक्ष ३५२

अन्य समाचारहरु