मालारानी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन- २०७९ सम्पन्न भएको छ । २०७९ वैशाख ३० गते शुक्रवार सम्पन्न मालारानी गाउँपालिकाको पुरा मत परिणाम यस्तो छ:- 
                                                                                                    
मालारानी गाउँपालिका
कुल मतदाता संख्या:  
खसेको मत संख्या:    
मतदान केन्द्र संख्या:-  
नगरपालिका: मालारानी
प्रमुख 
 दल   प्राप्त मत  हार /जित
संयुक्त गठबन्धन /  माओवादी केन्द्र   (पदम क्षेत्री)  ६७२६  
नेकपा एमाले (दलबहादुर भट्टराई)  ८२८३  विजयी
उपप्रमुख
  दल  प्राप्त मत  हार /जित
 संयुक्त गठबन्धन / नेपाली कांग्रेस   (शोभाखर खनाल)  ६६५७  
 नेकपा एमाले  (दीपा पोखरेल)  ८१५५  विजयी
वार्ड
  दल  प्राप्त मत  हार /जित
१ वार्डबाट नेकपा एमाले दधिराम आचार्य
१ वार्डबाट कलम
 ६२९ 
४३९ 
 विजयी
२ वार्डबाट नेकपा एमाले 
२ वार्डबाट माओवादी केन्द्र
 ५९५
७४१
 
विजयी
३ वार्डबाट एमालेका डण्डपानी पोख्रेल
३ वार्डबाट दुर्गा खनाल ( काङ्ग्रेस )  
 १४०८ 
९७२ 
  विजयी
४ वार्डबाट बिष्णु पोख्रेल
४ वार्डबाट नेपाली कांग्रेस
 १४११
११८८
 विजयी
५ वार्डबाट एमालेका तिलक मिश्र
५ वार्डबाट माओवादी केन्द्र
१४२०
११४६
 विजयी
६ वार्डबाट एमालेका   नारायणप्रसाद अर्याल
६ वार्डबाट माओवादी केन्द्रका उम्मेद्वार उदय पुन मगर
८४९ 
८४८
 विजयी
७ वार्डबाट एमालेका खडक प्रसाद भुसाल
७ वार्डबाट गठबन्धन
 ७०६
३५२
 विजयी
८ वार्डबाट एमालेका नरेन्द्र बस्नेत  
८ वार्डबाट गठबन्दन्को   पुर्ण बहादुर बिस्ट
 ७०९
४३५ 
 विजयी
९ वार्डबाट माओवादी केन्द्रका महेन्द्र बाबु खनाल
९ वार्डबाट एमालेका विष्णु प्रसाद पौडेल
 ९२६ 
५५६
 विजयी