खनको श्री कालिका नेरा माविमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

रामप्रसाद बन्जाडे 
खन, अर्घाखाँची ।  मालारानी-४ खनमा रहेको श्री कालिका नेरा माध्यमिक विद्यालयमा कक्षा ११ का बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीलाई एक कार्यक्रम गरि  बिदाइ सुसम्पन गरेका छ्न  । 
 छात्रा श्री दिपिका बिकको अध्यक्षयता , बिधालय ब्य्वस्थापन समितिका अध्यक्ष श्री गङ्गाराम खनालको प्रमुख अतिथ्यता , मालारानी गाउँपालिका वाड न ४ का वडा अध्यक्ष श्री बिश्नु प्रसाद पोख्रेलको बिशिस्ट अतिथ्यता र छात्र श्री मिलन पोख्रेल को सन्चालनमा सम्पन भएको थियो । 
  कार्यक्रममा छात्र  राजु नेपाली ले स्वागत  , छात्र  ठाकुर खनाल, छात्र प्रकाश भुसाल , शिक्षक माधब भुसाल , प्राधानाध्यापक भुबन प्रसाद खानाल , बिशिस्ट अतिथी बिश्नु प्रसाद पोख्रेल , प्रमुख अतिथी गङ्गाराम खनाल र कार्यक्रमकि अध्यक्ष दिपिका बिक ले मन्तब्य राख्नु भएको थियो यसका साथसाथै बिधार्थीहरुले विभिन्न कला पर्द्शन गरेका थिए । 

अन्य समाचारहरु