विप्लब नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीले ५ बुद्वे माग राख्दै कपिलवस्तु रूपन्देहीमा ध्यानाकर्षण पत्र बुझायो

अनिल नेपाली 

रूपन्देही । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे सहायक सगठन अनेरास्ववियु क्रान्तिकारीले विभिन्न ५ बुद्वे माग राख्दै अघांखाँची कपिलवस्तु रूपन्देहीका जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समितिकाे कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । 
 आफ्नो मागकाे बेवास्ता गरेमा त्यस बाट सिजित समस्या काे जिम्मेवार हुनुपर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कपिलवस्तु ईन्चाजं बिज्ञानले जानकारी दिनु भएको छ । 

अन्य समाचारहरु