घोराहीमा अटो भाडा मनपरि

– अस्लम अलि ,अर्घाखाची डट्कम। 
दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा भित्र  चल्ने अटो भाडामा मन परि  अटोमा चढेको  २/३  मिटर  दुरिमामा पनि ५०  रुपिया सम्म र  २००/३००  मिटरको दुरिमा  पार ७०  देखि १००  रुपिया सम्म लिने गरेका  छन । 
 गर्मीको समयमा हिड्न गार्हो  हुने हुदा उक्त कुराको फाइदा उठाइ अटो भाडा मन परि लिने गरेका छ। 
जसको  कारण जनता सास्तीमा परेका छ । जुन नजिकै रहेका बुटवल र नेपालगन्ज शहरको  ३  गुणा हो।

अन्य समाचारहरु