सागर मरासिनी ,सन्धिखर्क ।
पश्चिम नेपाल बस व्यावसायि प्रा.लि. ले दैनिक डाडाँकटेरि , खनदह , सन्धिखर्क, बुटवल, भैरहवा हुँदै सुनौली सम्म सेवा बिस्तार गरेको छ ।
यात्रुहरुको मागलाई ध्यानमा राखी सेवा विस्तार गरेको अर्घाखाँची रुट इन्चार्ज भानुभक्त भुसालले जानकारी दिनुभएको छ ।
दैनिक सन्धिखर्क बाट बिहान ११:५५ बजे सुनौलि, सुनौलि बाट बिहान ६:१५ बजे बुटवल , बुटवल बाट बिहान ७ : ४५ बजे सन्धिखर्क , सन्धिखर्क बाट डाडाँकटेरिको लागी दिउसो १:१५ बजे अनि डाडाँकटेरि बाट बिहान ७ बजे सन्धिखर्क र सन्धिखर्क बाट बिहान १०:०० बजे सुनौलि को लागि बस छुट्ने उहाले जानकारी दिनुभएको छ ।
साथै यात्रुहरुको सहायताको लागि निम्न नम्बरमा समेत सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनु भएको छ :
सम्पर्क – ०७७४२०४४३, ९८५७०६३४७०, ९८४७१०९५४२, ९८५७०६१०४३ ,९८४४७८१५६०