राउन्ड टेबल नेपालको फोहोर ब्यवस्थापन अभियान अन्तर्गत डस्ट्बिन बितरण कार्यक्रम सम्पन्न ।

-कृष्ण परीयार ,अर्घाखाची डट्कम।
 बुटवल टाइगर्स राउन्ड टेबल २८ को आयोजनामा बुटवलमा डस्ट्बिन बितरण कार्यक्रम सम्पन्न भएको छ।  राउण्ड टेबल ले बुटवलका १२ स्थानमा   डस्ट्बिन बितरण गरेको छ।
राउन्ड टेबल नेपालको फोहोर ब्यवस्थापन अभियान अन्तर्गत डस्ट्बिन बितरण कार्यक्रम  सम्पन्न ।
 जस अनुसार बुटवलका भिन्न स्थानहरु  ,ईलाका प्रहरी कार्यालय बुटवल, ट्राफिक प्रहरी कार्यालय बुटवल , सामुदायिक प्रहरी बिट गोलपार्क, ट्राफिक चोक, सुक्खानगर, अमरपथ आदी स्थानहरुमा बितरण गरेको हो।
 उक्त  कार्यक्रमको  अध्यक्षता टेबलर उमेश अमात्य (अध्यक्ष, बुटवल राउन्ड टेबल २८)ले गर्नु भएको थियो भने सयोजन टेबलर  रिषव वझा ले गर्नु भएको थियो। 

अन्य समाचारहरु