संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता – नेत्री पुष्पा भुसाल

-प्रेम नारायण आचार्य , बुटवल 
बुटवल । पुर्ब उपसभामुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेदवार पुस्पा भुसालले संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताएकी छिन् ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
उनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संबिधान सभा मार्फत जनताका प्रतिनिधिले लेखेको संविधानको रक्षा गर्दै संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताइन्।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
उनले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताउदै ‘जिल्लामा यस्ता विकासलाई मान्यता दिनुपर्छ जुन विकास घरघरमा पुग्ने र जनजनले छुने किसिमको हुनुपर्छ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
हामीले ल्याएका विकास घरभित्र पस्नुपर्‍यो। विकासको परिणाम एउटा गरिब जनताको, गरिबीको रेखामुनि रहेको जनताको घरभित्र छुन पाउनुपर्छ अहिले त्यो विकासको आवश्यक छ,’ उनले भने।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिकाे आयाेजनामा बुटवलमा शुभ दिपावली, छड पर्व तथा नेपाल संबतकाे अबसरमा भएको शुभकामना अादानप्रदान कार्यक्रममा नेता भुसालले यस्तो बताएकी हुन् ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले अर्घाखाँचीकाे विकास निर्माणका काम र जिल्लाको मुहार फेर्न नेपाली कांग्रेस र गठबन्धनको जीत सुनिश्चित भएको बताउनुभयो ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
उहाँले संविधानसभाको रक्षाका लागि गठबन्धन गर्नु परेको बताउनु भएको छ ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले नेपाली कांग्रेसकाे नेतृत्वमा नेपालका हरेक आन्दाेलन र परिवर्तन भएको बताउनुभएको छ । उहाँले अर्घाखाँची जिल्लाकाे विकासमा नेपाली कांग्रेसको भुमिका प्रमुख रहेको बताउनुभयो ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति केशव श्रेष्ठ, प्रदेश सदस्य विष्णु पाेख्रेल, पुर्व जिल्ला सभापति तथा प्रदेश सभा (ख) का उम्मेदवार कमल प्रसाद भुसाल, राष्ट्रिय जनमाेर्चाका नेता अर्घाखाँची प्रदेश सभा (क) का उम्मेदवार सागर केसी, प्रदेश सभाका पुर्व सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार लाेकेन्द्र बिक, नेपाली कांग्रेसका नेता यादव प्रसाद घिमिरे, इन्द्रमणि पाैडेल, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, सचिव अच्युत गाैतम, सहसचिव मेघराज पाण्डे, महाधिवेशन प्रतिनिधि तथा शितगंगा नगरपालिकाका पुर्ब नगर प्रमुख सुर्य प्रसाद अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उप महासचिव गणेश भण्डारी, शितगंगाका नगर सभापति माेहन पन्थी, अखिल छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुवर, वडा सभापति धर्मराज घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियोे ।
संविधानको रक्षा र कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता- - नेत्री पुष्पा भुसाल
कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिकाका सभापति तुल्सी भुसालको अध्यक्षता, उपाध्यक्ष टिकाराम बन्जाडेकाे स्वागत मन्तब्य र सचिव विनाेद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हाे ।
फोटो फिचर :

अन्य समाचारहरु