अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका टोपबहादुर रायमाझी तथा प्रदेश सभा ‘क’ मा आचार्य र ‘ख’ मा घिमिरे विजयी

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् ।

यस्तै प्रदेश सभा क मा चेतनारायण आचार्य र ख मा रामजी प्रसाद घिमिरे विजयी भएका छन्  ।