निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै ‘प्रदेश सभाको प्रतिवेदन भने आगामी शनिबार प्रदेश प्रमुखहरुलाई बुझाइने’

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो । यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ ।