घट्यो इन्धनको मूल्य

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

Nepal Life Insurance

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ ।

एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।