भोलि शनिवार चुत्राबेसीमा ‘ टोयोटाको सवारी अनुभव संगै टेस्ट ड्राइभ ‘ कार्यक्रम हुने ।

-केशब राज ज्ञवाली , अर्घाखाची डट्कम।
अर्घाखाँचीमा भोलि जनवरी 21  शनिवारका दिन टेस्ट ड्राइभ संगै अफर सहित टोयोटा कम्पनिको बृहत् एक्स्चेन्ज अफर कार्यक्रम हुने भएको छ ।
No description available.
टोयोटा कम्पनिले आफ्ना ग्राहकहरुलाइ विभिन्न सुबिधा सहितको अफर ल्याएको जानकारी गराउने र आफ्ना इच्छुक ग्राहकहरुलाइ केही अनुभव होस भन्ने हेतुले पश्चिम नेपाल यात्रामा निस्किएको कम्पनिले जनाएको छ ।
को पेट्रोल पम्पमा गरिने उक्त कार्यक्रममा अर्घाखाँचीका सवारी ग्राहक हरुले कम्पनिका अफर सहितका सुबिधा , सवारिहरुका बारेमा जानकारी लिन सक्ने छन ।
कम्पनिले टोयोटाको राष्ट्र ब्यापी अनुभव र एक्स्क्लुशिभ [exclusive] अफर भन्दै गरेको पश्चिम नेपाल दौडाहामा अर्घाखाँची , कपिलवस्तु , दाङ , प्युठान , सहित नवलपरासी , चितवन र रुपन्देहिका मुख्य सहरहरुमा उक्त कार्यक्रम आयोजना गरिरहेको छ ।
No description available.