राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कन र कार्यसम्पादनको सुचकमा मदाने गाउँपालिका गुल्मी जिल्लामा प्रथम ,देशभरकै गाउँपालिकामध्ये छैठाै स्थानमा पर्न सफल

-अनिल नेपाली , अर्घाखाची डट्कम।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा गुल्मी जिल्लामा मदाने गाउँपालिका पहिलो भएको छ ।प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनको सुचकका आधारमा मदाने गाउँपालिका पहिलो भएको हो ।

आयोगले कार्यसम्पादन गर्न प्रयोग गरिएका २७ वटा सूचक र प्राप्त विवरणका आधारमा मदाने गाउँपालिका कार्यसम्पादनमा ७६.०१ अंक प्राप्त गर्दै पहिलाे र देशभरकै गाउँपालिकामध्ये छैठाै स्थानमा पर्न सफल भएको छ ।

मदाने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय | पुर्कोटदह, गुल्मी, लुम्बिनी प्रदेश,नेपाल

गुल्मी जिल्लाकाे सदरमुकाम तम्घास देखि करिब ४२ किमि टाढा रहेको मदाने गाउँपालिकामा अहिलेसम्म ८० प्रतिशत याेजना सम्झौता भईसईसकेकाे प्रमुख प्रशासकीय अधिकृत शालिराम पन्थिले बताउनुभएको छ । त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकाेट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् ।

सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएकाे छ भने अन्य पालिकाहरूकाे अंक ६०.०१ देखि ६९.९९ काे बीचमा रहेकाे छ ।ल्मी जिल्लाकाे मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थानमा पर्न सफल भएको छ । भने गुल्मी जिल्लामा मा प्रथम भएको छ ।

गुल्मी जिल्लाकाे सदरमुकाम तम्घास देखि करिब ४२ किमि टाढा रहेको मदाने गाउँपालिकामा अहिलेसम्म ८० प्रतिशत याेजना सम्झौता भईसईसकेकाे प्रमुख प्रशासकीय अधिकृत शालिराम पन्थिले बताउनुभएको छ ।

मदाने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय | पुर्कोटदह, गुल्मी, लुम्बिनी प्रदेश,नेपाल

त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकाेट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएकाे छ भने अन्य पालिकाहरूकाे अंक ६०.०१ देखि ६९.९९ काे बीचमा रहेकाे छ ।

अन्य समाचारहरु