अन्तर्राष्ट्रीय प्रतिष्ठित कम्पनी”लारा”द्धारा रुपन्देहीको भलवारीमा अधिकृत डिलर मार्फत सेवा प्रारम्भ ।

-डिआरजी सुमन,अर्घाखाची डट्कम। 
  तिलोत्तमा,रुपन्देही ।

फाल्गुन – २७ शनिवार २०७९ , रुपन्देही । विश्वव्यापी आधुनिकीकरणलाई प्राथमिकता दिदै धारा उत्पादन र फिटिंगलाई मुख्यकारोबार वनाउदै आएको वहुराष्ट्रीय लारा कम्पनीले लारा उत्पादनको वाह्र वर्ष ग्यारेन्टी,सेवाग्राहीलाई २४ घण्टा भित्र निःशुल्क मरम्मतसेवा उपलब्ध , डिस्ट्रीब्यूटर मार्फत प्राविधिकलाई टार्गेट मेन्टेण्ड मार्फ़त उपहार योजना सहितको प्याकेजमा आधारित आधिकारिक डिस्ट्रीब्यूटर मार्फ़त कारोबार संचालन गर्दै आएको एक कार्यक्रमका सहभागी विच कम्पनीका संचालकले वताएका छन ।

May be an image of 9 people, people standing and text that says "Lara Luxury bath Fittings Lara Gold: Focus on Quality and Durab Durability अधिकृत विक्रेता: कशल गण्डकी इन्टरप्राईजेज तिलोत्तमा-७, भलबारी चोक Plumbers Meet Program"

यसै क्रममा शनिवार लुम्बिनी प्रदेश अन्तर्गत रहेको रुपन्देही जिल्ला स्थित स्मार्ट नगर तिलोत्तमा भलवारीमा संचालित कुशल गण्डकी ईन्टरप्राईजेजका संचालक युक्त नारायण पंगेनीलाई लाराले आधिकृत विक्रेताको अनुमति दिएको छ ।

May be an image of 6 people, people standing, people sitting and indoor

यस कम्पनिको दशौ शाखाको रुपमा तिलोत्तमा रहेको लारा कम्पनीका नेपाल प्रतिनिधि गौतमले एक कार्यक्रममा वताएका छन ।

May be an image of 5 people, people standing and text that says "MD Lara Luxury andDura नरप्राई कशल गण Plumbers Mee सौजन्य"

नेपालमा कारोबार वढाउने क्रममा लारा कम्पनीको पहिलो शाखा वुटवलमा,दोस्रो संकरनगर,तेस्रो फर्साटिकर,चौथौ सालझण्डी,पाँचौवनगाई,छौठौ खैरेनी,सातौ वेल्वास,आठौ मुर्ग़ीया,नवौँ राम नगर र दशौँ डिलरको रुपमा तिलोत्तमा को भलवारीमा सुरु भएको वताईएको छ ।

May be an image of 7 people, people standing and indoor

रुपन्देहीको तिलोत्तमा स्थित एक होटलमा स्थानीय पलम्वरहरुसँग भेटघाट गर्ने उद्देश्यले आयोजित दिवा भोजमा लारा कम्पनि र कुशल ईन्टरप्राईजेजले लारा कम्पनीका सामग्री अव तिलोत्तमामै सहज रुपमा प्राप्त गर्न सकिने वताएका छन । अव लाराको आधिकारिक डिलर भलवारीमै रहेकोले काम गर्न थप सहजता हुन सक्ने कार्यक्रमका सहभागीहरुले अपेक्षा गरेका छन ।

May be an image of 7 people, people sitting and indoor

लाराका नेपाल प्रतिनिधी गौतमले लाराका उत्पादन धेरै गुणस्तरीय तथा सस्तो र भरपर्दो रहेको र बिक्री पस्चात अरु कम्पनीको सेवा भन्दा लाराका होम अप्लाइन्सेसहरु बढी मजबुत रहेको बिभिन्न परिक्षणबाट पुस्टी भएकोले ढुक्क भएर प्रयोग गर्न सकिने बताउनु भएको थियो ।

May be an image of 5 people

लारा प्रतिनिधीले उत्पादित घरायसी प्रयोजनका (Home appliances ) होम अपलाइन्सेसका सामाग्रीहरुको उपयोगिता , बिशेषता ,बजारीकरण सेवा सुबिधा गुणस्तर ,ग्यारेन्टी लगायत कम्पनीले प्रदान गर्ने ( post purchase  service ) पोस्ट पर्चेस सेवाको बारेमा  सहभागीलाई बताउदै

May be an image of 2 people and people standing

हामी गुणस्तरिय सामग्री र उच्च स्तरीय सेवा प्रवाह गर्न सक्षम छौ तर यसको जानकारी सवैलाई नहुन सक्छ ,भन्ने विषयलाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय निकायका प्राविधिकलाई आधिकारिक जानकारी गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा स्थित एक पार्टीपैलेसमा पलम्वर भेटघाट  (Plumbers meet  programme ) कार्यक्रम आयोजना गरिएको लारा कम्पनीका नेपाल स्थित प्रमुख डिस्ट्रीब्यूटर सूरज गौतमले स्वतन्त्र पत्रकारडिआरजी सुमनसँग वताउनु भएको छ ।

 

थप तस्बिर : अर्घाखाँची डट्कम ,अर्घाखाँची डटकम् – रुपन्देही ।

May be an image of 6 people, people sitting, people standing and indoor

May be an image of 6 people, people standing, people sitting and indoor

May be an image of 4 people, people sitting and indoor

May be an image of 5 people, people standing and people sitting

May be an image of 17 people, people standing, people sitting and indoor

May be an image of 5 people

May be an image of 1 person

May be an image of 7 people, people standing, people sitting and indoor

May be an image of 5 people, people standing and text that says "sra uxury bath Fittings Focus on Quality and Durability ਨੀ इन्टरप्राईजेज तलातना- मलवारी वोक et Program Group Plumber सौजन्य:"

May be an image of 4 people and people standing

May be an image of 9 people, people standing and text that says "Lara Luxury bath Fittings Lara Gold: Focus on Quality and Durab Durability अधिकृत विक्रेता: कशल गण्डकी इन्टरप्राईजेज तिलोत्तमा-७, भलबारी चोक Plumbers Meet Program"

May be an image of 6 people, people standing, people sitting and indoor

May be an image of 5 people, people standing and text that says "MD Lara Luxury andDura नरप्राई कशल गण Plumbers Mee सौजन्य"

May be an image of 7 people, people standing and indoor