स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ देखि ४ बजेसम्म हुने भएको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ देखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो ।

 

प्रेस विज्ञप्ति:

 

 

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !