दिब्यज्योती बहुमुखी क्याम्पस नवलपरासीबाट अखिल (क्रान्तिकारी) का सापकोटा स्ववियु सचिवमा विजयी

 जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

-अनिल नेपाली , अर्घाखाची ।

नवलपरासी – अखिल (क्रान्तिकारी) – केन्द्रिय सदस्य सन्देश सापकोटा नवलपरासीमा रहेको दिब्यज्योती बहुमुखी क्याम्पसकाे   अत्यधिक मत ल्याई निर्वाचित हुनुभएको छ।

८९१ मत खसेकोमा सापकोटाले ५२१ मत ल्याई निकट्तम प्रतिद्वन्दिलाई पराजित गनुभएकाे हाे।

Open photo

उहाँका निकट्तम प्रतिदन्दिलाई ३७० मतान्तरले पराजित गनुभएकाे छ भने सदस्यमा संगठनका नवलपरासी जिल्लाका सहसचिव प्रदिप तिवारी र जिल्ला सदस्य विमला गिरि सदस्यमा भारि मत सहित निर्वाचित भएका छन् । उक्त  क्याम्पसमा अनेरास्ववियु ऋान्तिकारीकाे सयुक्तको प्यानल रहेको थियोे।

अन्य समाचारहरु