नेपाली कांग्रेस भूमिकास्थान ९ ढिकुरा अर्घाखाँचीको नयाँ वर्ष २०८० को क्यालेन्डर बिमोचन  कार्यक्रम सम्पन्न

-रुद्रमणी भुसाल , भूमिकास्थान अर्घाखाची ।

भूमिकास्थान– नेपाली कांग्रेस भूमिकास्थान ९ ढिकुरा अर्घाखाँचीले नया वर्ष २०८० सालको क्यालेन्डर तयार गरी सबैको घर घरमा पुर्याउने उदेस्यका साथ आयोजित क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केसब श्रेष्ठले नेपाली कग्रेसको संघसंगठन बिस्तारका लागि सबै पालिकामा पदाधिकारीको नेतृत्वमा सबै वडाको काग्रेसको सगठनको अवस्था बुझ्न् र त्यहाँका आवश्यकता के के छन् ति कुराको जिल्ला पार्टिमा लिखित प्रतिबेदन पेश गर्न निर्देसन दिनु भयो ।

No description available.

कार्यक्रममा पुर्व सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेस सदस्य शान्ता भन्डारि ,उपसभापति बिस्नु भुसाल ,सचिब कृष्णप्रसाद खनाल ,भुमिकास्थान नगरपालिका सभापति खडान्द बेल्बासे ,महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे ,जिल्ला सदस्य सुर्य भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।

No description available.

क्यालेन्डर बिमोचन पार्टी वार्ड सभापति रामप्रसाद घिमिरेको सभापति्त्व ,सचिब लक्ष्मण घिमिरेको सन्चालन ,डाल बिक्रम शाहीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा नेपाली काग्रेसका करिब ३ सय कर्याकर्ताको उपस्थिति रहेको वडा सचिब सन्तोष भुसालले बताउनु भयो ।