राजमाे अर्घाखाँची रुपन्देहीको क्यालेन्डर बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-टेकराज भुसाल , बुटवल

राष्ट्रिय जनमाेर्चा अर्घाखाँची रुपन्देही सम्पर्क समितिले भित्ते पात्राे बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

No description available.

साेमबार बुटवलमा आयोजना गरिएको क्यालेन्डर बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर

No description available.

केसीले सम्बाेधन गर्नु भएको थियो। कार्यक्रममा कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमाे लुम्बिनी प्रदेश समिति काेषाध्यक्ष गणेश गाैतम, अखिल (छैठौं)का

No description available.

केन्द्रीय सचिव सराेजमान सिंह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

No description available.

कार्यक्रम राजमाे अर्घाखाँची रुपन्देही सम्पर्क समितिका अध्यक्ष गाेपाल प्रसाद बन्जाडेकाे अध्यक्षता, टेकराज भुसालको संचालन र ज्ञानु पाण्डेकाे स्वागतमा सम्पन्न भएको थियो ।

 

 

अन्य समाचारहरु