प्यूठान रम्दीमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Man killed in road accident - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

चेरनेटा रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नौबहिनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

 

अन्य समाचारहरु