दुई निजी विद्यालय विच अनुभव साटासाट (तस्बिर सहित)

-टेकराज भुसाल।

बुटवल । बुटवलको स्कलर्स हाेम बाेडिङ्ग स्कुल र अर्घाखाँचीकाे सन्धिखर्कमा रहेको ग्रिन ईंग्लिश बाेडिङ्ग स्कुलले अनुभव साटासाट गरेका छन्।

No description available.

मंगलबार बुटवल स्थित स्कलर्स हाेम बाेडिङ्ग स्कुलमा अर्घाखाँचीकाे ग्रिन ईंग्लिश बाेडिङ्ग स्कुल र स्कलर्स हाेम बाेडिङ्ग स्कुलले आफ्नो विद्यालयमा भएका शैक्षिक गतिविधि तथा विद्यालयमा संचालन हुने अन्य अतिरिक्त क्रियाकलापका बारे एकआपसमा छलफल गरि अनुभव साटासाट गरेका हुन्।

No description available.

स्कलर्स हाेम बाेडिङ्ग स्कुलका प्रिन्सिपल बावुराम बन्जाडे, ग्रिन ईंग्लिश बाेडिङ्ग स्कुल सन्धिखर्कका प्रिन्सिपल टेकबहादुर थापा र दुबै विद्यालयका शिक्षकशिक्षिकाले

No description available.

विद्यालयमा भएका शैक्षिक गतिविधि तथा विद्यालयमा संचालन हुने अन्य अतिरिक्त क्रियाकलापका र आगामी दिनमा विद्यालयलाई कसरी अगाडि बढाउदा उचित हुन्छ भनी अन्तरक्रियात्मक छलफल गरेको स्कलर्सका प्रिन्सिपल बावुराम बन्जाडेले बताउनुभएको छ।

 

अन्य समाचारहरु