कोरोना संक्रमण बढ्दो २ जनाको मृत्यु, १७१ जनामा संक्रमण

काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको पुष्टि गरेकाे छ ।

AFGE | Latest Guidance on Coronavirus

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।