भूमिकास्थान नगरपालिकाले आइतबार भुमेकाथान स्थापना भएको दिनका रुपमा सार्वजनिक बिदा दिने

-टेकराज भुसाल

  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले जेठ २१ गते आइतबार पुर्णिामाका दिन सार्वजनिक बिदा दिने भएको छ।

No description available.1

भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा रहेको भुमेकाथानकाे मन्दिरकाे स्थापना भएको दिनका रुपमा सार्वजनिक बिदा दिने भएको हो।

1

जेठे अर्थात स्थानीय रुपमा प्रचलित रहेको भुमे पुर्णिामा (भुमिकास्थान नगरपालिकाकाे नामाङ्करण र भुमेकाथान स्थापना भएको दिनका रुपमा पालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई जेठ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेलले सुचना मार्फत जानकारी दिनुभएको छ।

No description available.

images