भूमिकास्थान-२ ले ३०० विद्यार्थीलाई दियो ज्ञान बाेक्ने झाेला

1

-टेकराज भुसाल

बुटवल ।  जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गले वडा भित्र रहेका ३०० जना विद्यार्थीलाई ज्ञान बाेक्ने झाेला वितरण गरेको छ।

No description available.

बुधबार वडा अध्यक्ष बुद्धि बहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार, तिर्था बेल्वासे, वडा सदस्य नारायणप्रसाद खनाल, द्राेण बेल्वासे र वडा सचिव प्रकाश

No description available.

नेपालीले कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीहरुलाई विद्यालयमै पुगी झाेला वितरण गर्नुभएको हो।

No description available.

आर्थिक वर्ष २०७९/८० मा विनियोजित १ लाख ५० हजार रुपैयाबाट वडा भित्र रहेका ३०० विद्यार्थीलाई झाेला वितरण गरिएको वडाध्यक्ष बुद्धि बहादुर थापाले बताउनुभयो।

थप तस्बिर : 

images

No description available.No description available.

images