२० औ राष्ट्रिय धान दिवसको अवसरमा बुटवलको स्कोलर्स माविका विद्यार्थीले रोपे धान (तस्बिर सहित)

 

 

-टेकराज भुसाल

असार १६, बुटवल ।  बुटवलको स्कोलर्स होम माध्यमिक विद्यालयले २० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ।

No description available.

बुटवल मोतिपुर स्थ्ति १ बिघा खेतमा विद्यालयका करिब ५०० विद्यार्थीले धान रोपेर २० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाएको हुन्। विद्यार्थीलाई कितावी ज्ञान मात्र नभएर ब्यवहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाइ गरेको विद्यालयले जनाएको छ ।

No description available.

विद्यालयले विद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक शिक्षा दिने उदेश्यले कृषि सम्बन्धि ज्ञान प्रदान गर्न र विद्यार्थीले सिकेका सिपलाई ब्यवहारमा लागु गर्नका लागि खेतमै पुगेर धान रोपाइमा संलग्न गराएको विद्यालय प्राचार्य बाबुराम बन्जाडेले बताउनुभएको छ।

No description available.

सबै मिलेर सामुहिक रुपमा धान रोप्दा रमाइलो भएको विद्यार्थीहरुले बताएका छन् ।

थप तस्बिर:

No description available.No description available.No description available.No description available.