रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेसको रक्तदान सम्पन्न ३६ युनिट रगत संकलन

 -टेकराज भुसाल
बुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ।

No description available.

साेमबार संघले आफ्नो १९ औं वार्षिक उत्सवकाे अवसरमा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम गरेको हो।

ad

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् र रुपन्देहीमा रगतको कमि नहाेस् भन्ने उदेश्यले संघले १९ औं वार्षिकोत्सबमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष लक्ष्मण पोख्रेलले बताउनुभयो।

No description available.1

रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको जानकारी दिँदै कार्यक्रम संयोजक रविन्द कुमार श्रेष्ठले अगामी दिनमा पनि संघले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

ad

 

अन्य समाचारहरु