त्रिभुवन विमानस्थलबाट फेरी १ किलो सुन बरामद

1

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।

विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो ।

Gold recovers as Fed policymakers see no rate increase in Septemberad

६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला फेरि विमानस्थलबाट १ किलो सुन बरामद गरिएको छ ।

पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको भने छैन् । यसभन्दा अघि हङकङबाट ल्याएको ६० किलो सुन बरामद गरिएको थियो ।

ad