

डिआरजी सुमन,
नई दिल्ली, हरितालिका तीज को अवसरमा देश विदेशमा तीज विशेष कार्यक्रम लें निरन्तरता पाएका छन । यसै क्रममा अखिल भारत नेपाली एकता मंच मध्यप्रदेश राज्य समिति अन्तर्गत सन्चालित नेपाली महिला एकता समिति को आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ ।


नहरितालिका तीज को अवसरमा आयोजित कार्यक्रम सीता खनालको अध्यक्षता र केन्द्रीय समिति सचिब श्री नगेन्द्र ढकाल कार्यक्रम को मुख्य आथित्यतामा सम्पन्न भएको छ ।


अखिल भारत नेपाली एकता मंच केंद्रीय सचिबालय सदस्य श्री लाल सिंह परियार,केन्द्रीय सदस्य श्रीमती राधा अर्याल,केन्द्रीय सदस्य ऋषि लुईटेल,मध्यप्रदेश राज्य समिति अध्यक्ष मोती अर्याल, केन्द्रीय सदस्य हरू दिनेश अधिकारी,रामलाल शर्मा, होटल व्यावसायि डोलराज गैरे

,समाजसेवी डोलराज भण्डारी, पशुपतिनाथ नेपाली समाज का बिष्णु शर्मा,गणेश पाण्डे,मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का ताल

बहादुर खड्का,नेपाली जनसम्पर्क समिति का लोकमणि घिमिरे ,जनकल्याणका कमला भण्डारी,बिष्णु देबि घिमिरे, मुलप्रवाहका श्रीमती सोनू


थापा,समाज सेबी हीरा देबि अर्याल,इंदिरा शर्मा,पम्फा गैरे,जीबनारायण घिमिरे,मोहान भाई एकता मंच का ,तेज बहादुर,किरण राना, मेघराज

पंथ,हरि नारायण गिरी,उमाकान्त डुमरे ,आकाश भट्टराई लगायत अथिति हरू को बिशेष उपस्थिति मा कार्यक्रम सम्पन्न भएको छ ।

भारतको मध्य प्रदेशमा सम्पन्न कार्यक्रममा असामयिक निधन भएका पूर्व सभामुख तथा संविधान सभा का पूर्ब अध्यक्ष स्व.सुभाष नेम्बाग प्रति श्रदांजलि अर्पण गर्दै र साउथ कोरिया मा सम्पन्न बिस्व ताइकन्डो प्रतियोगिता मा गोल्डमेडल जितने श्री लक्ष्मण गुरुंग ज्यू लाई सम्मान पनि गरिएको छ । तीज विशेष कार्यक्रम ५०० जनाको उपस्थितिमा तीज कार्यक्रम सम्पन्न भएको वताईएको छ ।

थप तस्बिर:










