नेपाली जनसम्पर्क समिति लुधियाना द्धारा तीज समापन तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न ।(तस्बिर सहित)

Open photo

-डिलराज विसी

चण्डीगढ़ ,भारतको पंजाब राज्य अन्तर्गत रहेको लुधियाना नगर समिति ले श्रीकृष्ण जन्माष्टमीको दिन लुधियाना को जर्ज घरमा सम्पन्न तीज विशेष कार्यक्रममा रिपोर्टिंगको लागी लुधियाना निमन्त्रित भएका डिआरजी सुमनले भारतको हरियाणा को हिसार , दिल्ली, नोयडा, चण्डीगढ़ लगायतका स्थानमा रिपोर्टिंग सम्पन्न गरि नेपाल जाने तयारीमा रहेको सुचना डिआरजी सुमनको निजी सचिवालयका सचिव डिलराज विसीले सार्वजनिक गरेका छन ।

May be an image of 10 people

डिआरजी सुमनलाई नेपाल जानु पुर्व नेपाली जनसम्पर्क समिति लुधियानाले एक औपचारिक विच २१ सेप्तेम्बेर २०२३ का दिन विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of 7 people and people smiling

नेपाली जनसम्पर्क समिति लुधियानले स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरे अर्थात् डिआरजी सुमनको बिदाई समारोह को आयोजना लुधियाना शाखा पुर्बिकी सचिव श्रीमती माया पौडेलको को निवासमा राखिएको थियो।

May be an image of 7 people

उक्त कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति शाखा पुर्बीका अध्यक्ष श्री मोहन बेलबासे ले गर्नु भएको थियो भने कार्यक्रम को संचालन शाखा लुधियानाका सचिव सागर पोख्रेलले गर्नु भएको थियो ।

May be an image of 2 people and text

औपचारिक विदाई कार्यक्रममा डिल्लीराज घिमिरेको सम्मानको लागी नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य तारा प्रसाद बेलबासे,क्षेत्रीय सदस्य कृष्ण प्रसाद पौडेल, नेपाली जनसम्पर्क समिति शाखा लुधियानाकी अध्यक्ष श्रीमती नीमा थापा, बरिस्ठ उपाध्यक्ष श्री राम बहादुर कुँवर,

May be an image of 10 people and temple

उपाध्यक्ष श्री शिवराम भण्डारी, उपाध्यक्ष श्रीमती मना बेलबासे, उपाध्यक्ष श्री सुरेश पौडेल, सचिव श्रीमती माया पौडेल , कोषाध्यक्ष श्री भिम भण्डारी, संस्कृति सचिव श्रीमती सीमा भण्डारी, सदस्य श्रीमती कमला बेलबासे, सदस्य श्रीमती तारा भण्डारी, सदस्य श्री अर्जुन बोहरा, सदस्य श्रीमती भगवती घिमिरे, सदस्य श्रीमती पूजा पोख्रेल, सदस्य श्री मनोज घर्ती, सदस्य दीपक घिमिरे लगायतका सदस्यको उपस्थिति रहेको थियो ।

May be an image of 9 people

नेपाली जनसम्पर्क समिति लुधियानाले आयोजना गरेको कार्यक्रममा उपस्थित सदस्यहरुले स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरेलाई, माला, खादा,सल र सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।

May be an image of 6 people and text that says "木"

औपचारिक कार्यक्रममा स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरेको समान को लागि नेपाली जनसम्पर्क समितिका क्षेत्रीय सदस्य श्री कृष्ण प्रसाद पौडेल, नेपाली जनसम्पर्क समिति शाखा लुधियानाका उपाध्यक्ष श्रीमती मना बेलबासे ले धन्यवाद मन्तव्य दिनु भएको थियो ।

May be an image of 7 people, people smiling and temple

औपचारिक विदाई कार्यक्रमको अन्तमा कार्यक्रमका मुख्य व्यक्ति श्री डिल्लीराज घिमिरेले धन्यवाद मन्तव्य दिदै नेपाली जनसम्पर्क समिति लुधियाना द्वारा गरिएको सम्मानले थप ज़िम्मेदार वनाएको वताउनु भएको छ ।

थप तस्बिर : डिलराज विसी,भारत 

May be an image of 10 people

May be an image of 6 people and people smiling

May be an image of 2 people, flute, temple and text

May be an image of 6 people

May be an image of 7 people and people smiling

ad