अखिल नेपाल शिक्षक संघ केन्द्रिय कोषाध्यक्ष तथा राजमो जिल्ला सल्लाहकार टेक बहादुर थापालाई पितृशोक

Open photo

-सन्तोष सुनार,अर्घाखाँची ।
सन्धिखर्क ।राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सदस्य रिशिराम थापा क्षेत्रीको निधन पस्चात गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।

No description available.

गोरुको आक्रमणले घाइते हुनुभएका थापा झन्डै एक हप्ता देखि बुटवलमा उपचाररत हुनुहुन्थ्यो ।

उपचारकै क्रममा हिजो आश्विन २२ गते उहाँको निधन भएको थियो । थापाको शवमाथि राजमो प्रदेश सल्लाहकार शेर बहादुर वि सिले पार्टीको झन्डा ओढाउ नुभएको थियो ।

No description available.1

अध्यक्ष थम्मन केसीले श्रद्धाञ्जली दिँदै स्मृतिशेष थापाले लामो समयदेखि राजमो र पार्टीले उठाएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको बताउनु भयो । स्वर्गिय थापा नेकपाका पार्टी सदस्य हुनुन्थ्यो ।

No description available.

दाह संस्कार स्थलमा नेकपा मसाल , राजमोका भातृ संगठनमा आवद्ध केन्द्रिय देखि जिल्ला र विभिन्न वाड्का नेता कार्यकर्ता र अन्य पार्टी कार्यकर्ता , प्रतिनिधि र पत्रकार लगायत शुभ चिन्तकको उपस्थिति रहेको थियो ।

No description available.

दाहसंस्कार पूर्व उहाँको श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गरिएको थियो ।

No description available.

७९वर्षीय स्मृतिशेष थापा क्षेत्री भुमिकास्थान नगरपालिका वडा नं. ७ बर्वासमा बस्दै आउनुभएको थियो।

111