एमाले सांसद गोकुल बाँस्कोटा भन्छन्: नेपालको सेयर बजार केहि डनहरुले कब्जामा लिएका छन ,वाइकोलाई मनपरी बजार चलाउने छुट कसले दियो?

Open photo

काठमाडौँनेपाली नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालको सेयर बजार केहि डनहरुले कब्जामा राखेको बताएका छन्।

1

उनले आफ्नो सामाजिक संजालमा लेखेका छन,’प्रायोजीत हल्ला मच्चायो भाउ बढायो जनतालाई किनायो।उसैगरी उल्टो हल्ला चलायो भाउ घटायो र जनताबाटै कौडीमा किनीदियो गरेर मात्र नेपालको सेयर बजारका केही डनहरुले सेयर बजार पुरै कब्जामा राखेका छन,’

1

उनले वाइको कम्पनीलाई समेत मनपरी बजार चलाउने छुट कसले दियो भनेर प्रश्न गरेका छन्। उनले प्रश्न गरेका छन् ,’जनता घाटामा,तीनजना नाफामा?’

 

111Open photo