धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

काठमाडौं। संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ ।

1

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो । हमालले घाटामा जान लागेको र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएर चलखेल गरेको भन्दै सांसदहरुले प्रशन उठाएका थिए ।

-आर एन

111