श्री जनहित बचत तथा ऋण सहकारी संस्था धारापानीको १६औ साधारण सभा सम्पन्न (तस्बिर सहित )

-अजय के.सि

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ धारापानीमा अवस्थित श्री जनहित बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।

No description available.1

साधारण सभा भूमिकास्थान नगरपालिका नगर प्रमुख झबिलाल थापाले उद्घाटन गर्नुभएको थियो ।

No description available.1

साधारण सभामा विशिष्ट अथिति भुमिकास्थान नगरपालिकाका उप-प्रमुख बालकृष्ण बन्जाडे विशिष्ट अथितीमै नगर प्रबक्ता तथा वडा न ४ का अध्यक्ष बाबुराम पन्थी लगायत विभिन्न राजनिति दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

No description available.1

कार्यक्रममा सहकारीका उपाध्यक्ष चुरा ब के,सि सम्पुर्ण शिक्षक हरुको तर्फबाट सुभास बन्जाडे सम्पुर्ण सहकारीको तर्फबाट मधु बन्जाडे लगायतले सहकारीलाई शुभकामना दिनुभएको थियो,।

No description available.

images

उक्त सभामा सहकारीमा आबद्ध जेष्ठ सदस्य ,शेर सदस्यका जेहेन्दार बिद्यार्थीहरुलाई समेत सम्मान समेत गरेको थियो।

No description available.

images

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता ,बिरेन्द्र पौडेल को संचालन र चुरा ब के सि को स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।

थप तस्बिर:

images

No description available.

No description available.

111