लायन्स क्लव अफ काठमाडौं ढिकुरा द्वारा भुमिकास्थानका ५ आधारभुत बिधालयमा तातो कपडा र शैक्षिक सामग्री बितरण (तस्बिर सहित)

spot_img

-रुद्रमणि भुसाल

माघ १९, अर्घाखाँची । लायन्स क्लब अफ काठमाडौं ढिकुराको आयोजनामा भुमिकास्थान नगरपालिकाका दुई वडाका ५ आधारभुत बिद्यालयमा अध्ययानरत करिब १ सय ५० बिद्यार्थीहरुलाई स्कुल सपोटका लागि आवश्यक स्कुल ब्याग ,जाडोमा लगाउने न्यानोलुगा ट्याक्सुट लगायतका समाग्री

No description available.

लायन्स कल्वका पदाधिकारी र सदस्यहरुले स्वाइक्षाले करिब ३ लाख रकम संकलन गरि बिद्यार्थीहरुलाई सामाग्री खरिद गरि हस्तातरण गरिएको लायन्स कल्व अफ काठमाडौं ढिकुराकी अध्यक्ष गिता भुसाल भट्टराइले जनाकारी दिनु भयो ।

No description available.

क्लबले स्थापनाकालदेखि नै बिभिन्न पेशा ब्यवसायले गर्दा आफ्नो गाउँठाउँभन्दा बाहिर रहेपनि आफुले अध्ययानगरेका बिद्यालयहरुमा कम्पुटर

No description available.

बितरण , स्वास्थ्य शिबिर संचालन बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण जस्ता बिभिन्न रचनात्मक काम गदै आएको रामचन्द्र भट्टराइको भनाई छ ।

No description available.

क्लबले भुमिास्थान नगरपालिका वार्ड नं. ९ का पद्मावति ,थानपति ,जयन्ती ,बिरभद्र आधारभुत र भुमिकास्थान ८ को महेन्द्र आधारभुत बिद्यालय गरि पाँच ओटा बिद्यालयमा अध्यायरत बिद्यार्थीहरुलाई बिद्यलय सपोट सामाग्री हस्तातरण गरेको क्लबका सदस्य कृष्ण पोख्ररेलले बताउन् भयो ।

No description available.

बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोमा क्लबका अध्यक्ष सहित सम्पुर्णलाइ अभिभावकको तर्फबाट जिल्ला समन्वय समिति सदस्य झुपलाल खनालले धन्यबाद दिनु भयो ।

No description available.

कार्यक्रममा इन्दिरा खनाल , स्थानिय राम प्रसाद भुसाल , जीवन घिमिरे ,गीता केसि,जेष्ठ अभिभावक विष्णु कु घिमिरे ,रामप्रसाद पोख्रेल, सन्तराज भुसाल ,कृष्ण प्रसाद भुसाल,सरिता भुसाल मिना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

थप तस्बिर :

No description available.No description available.

No description available.

No description available.

No description available.