सिदार्थ आधारभुत बिद्यालय भुमिकास्थानमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा सम्पन्न : ठुलाखर्क देउसी भैलो ग्रुपले गर्यो विद्यार्थीलाई टाइ बितरण (तस्बिर सहित)

spot_img

-अजय के सी , अर्घाखाची डट्कम ।

भुमिकास्थान – सिदार्थ आधारभुत बिद्यालय भुमिकास्थान ३ ठुलाखर्क मा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा सम्पन्न साथै ठुलाखर्क ग्रुप देउसी भैलो ले विद्यार्थी लाई टाइ बितरण गरेर एउटा उदाहरणिय काम गरेको छ।

May be an image of 6 people and people smiling

बिहान पूजा आराधनाको समयअनुसार पुजा आराधना सुरु गरी करिब ५४ जना विद्यार्थीहरू र करिब ९९% अबिभाबक बीचमा विद्याकी देवी सरस्वतीको पूजा गराई विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

May be an image of 6 people, child and people studying

भुमिकास्थान वडा ३ का वडा सद्स्य डासिराम भुसाल को प्रमुख अथित्य ,बिधालय ब्याबस्थापन का अध्यक्ष नरेन्द्र पाण्डे ,बालकृष्ण पाण्डे ,सुरज के सि,जित बहादुर भाट,बिक्रम भाट ,नर ब. थापा उपस्थिति मा कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 10 people

ठुलाखर्क ग्रुप भैलो का ब्याबस्थापक सुनिल भाट को सन्चानल र बालकृष्ण पाण्डे को स्वागत मनतब्य ,विद्यालयका प्राचार्य खेमराज भाट ले ठुलाखर्क ग्रुप भैलो लाई धन्यवाद दिदै ठुलाखर्क कै उत्कृष्ट भएको बताउदै आउदा दिनहरुमा खेलिने भैलोले पनि थोरै भए पनि सामाजिक काम गरि यस्तै उदाहरणिय काम गर्नु पर्ने बताउनु भएको थियो ।

थप तस्बिर:

May be an image of 6 people

May be an image of 6 people and people smiling

May be an image of 2 people and temple