भुमिकास्थान : वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

spot_img

अनिल नेपाली , अर्घाखाची ।

भुमिकास्थान – भुमिकास्थान नगरपालिका वडा न ३ मा आज एक कार्यक्रमका बीचमा वडा स्तरीय भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 12 people and people smiling

कार्यक्रम भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

May be an image of 8 people

कार्यक्रमको उद्घाटन नगर प्रमुख झविलाल थापाले गनुभएको थियो । कार्यक्रममा सुशासन तथा सार्बजनिक विकास समितिका सयोजक ठाकुर सौराग कार्यापालिका सदस्य विष्णु सुनार र मान बहादुर सुनार वडा सदस्य विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी समाजसेबी खेलाडी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of 19 people

कार्यक्रममा प्रथम द्धितीय तृतीय सहभागीता लाई समेत पुरस्कारको समेत व्यबस्था गरिएको आयोजकले जनाएको छ ।

May be an image of 13 people and tree

कार्यक्रम वडा न ३ का अध्यक्ष कुष्ण प्रसाद बन्जाडे वडा सचिब रोसन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

May be an image of 12 people and people smiling

May be an image of 15 people and tree

May be an image of 14 people, tree and text

May be an image of 16 people and tree