जातीय समता समाज जिल्ला सचीव राम ब नेपालीका बुबाको निधनमा श्रद्धांजली तथा शोक सभा सम्पन (तस्बिर सहित)

spot_img

-सन्तोष सुनार , अर्घाखाची ।

सन्धिखर्क ,अर्घाखाँची । रास्ट्रीय जनमोर्चा अर्घाखाँचीका कार्यकर्ता तथा जातिय समता समाजका जिल्ला सचीव राम बहादुर नेपालीको आफनै निवासमा शोक सभा सम्पन्न भएको छ। लामो समय देखि राजमोमा सकृय सदस्य रहनु भएका रामबहादुर नेपालिका पिता कृष्ण बहादुर नेपालिको गत फागुन १ गते निधन भएको  थियो ।

May be an image of 6 people and temple

केही समय अघि घरनजिकै लडेपछी उपचार गर्नको लागि भैरहवा लैजादै गर्दा नेपालीको निधन भएको उहाँका छोरा राम बहादुर नेपालीले जानाकारी दिनु भयो। मृतक नेपालिको निधन भएको ११ दिनको अबसरमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 4 people and wedding

शोक सभामा मन्तब्य राख्दै भुनपा ६ का राजमो वार्ड अध्यक्ष प्रकाश पौडेलले स्वर्गिय नेपालीको जिवनीबारे प्रकाश पार्नु भएको थियो। स्वर्गीय नेपाली र उहाँका चार सन्तान

May be an image of 6 people

राजमो अर्घाखाँचीमा विभिन्न संगठनका विभिन्न तहमा कृयासिल सदस्य रहि आफ्नो महत्त्वपूर्ण भुमिका निभाउदै आएको समेत जानकारी गराउनु भएको थियो।

May be an image of 14 people

स्वर्गीय नेपालीका चार सन्तानहरु क्रमशः राम ब नेपाली , तिलक नेपाली ,केशव नेपाली , रेखा पुन रहनु भएको छ।

images

May be an image of 5 people

त्यसैगरी राजमो जिल्ला अध्यक्ष थम्मन केसिले शोक सभामा  शोक मन्तव्य राख्दै उहाँको निधनले  सिङ्गो पार्टीलाई गहिरो असर परेको भन्दै मृतक नेपाली प्रती श्रद्धाञ्जली दिदै परिवारजन प्रती गहिरो समावेदना प्रकट गर्नु भएको थियो।

images

May be an image of 3 people

शोक कार्यक्रममा उपस्थिति रहनु भएका अतिथि क्रमशः प्रमुख अतिथी लुम्बिनी प्रदेश सदस्य शेर ब बिसि , अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव सकुन्तला राना ,राजमो केन्द्रिय सदस्य सागर केसि, जिल्ला अध्यक्ष थम्मन केसि , राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल , राजमो जिल्ला सल्लाहकार टेक ब थापा,  राजमो जिल्ला सदस्प

images

May be an image of 6 people and temple

पशुपती ढकाल , अनेशिक्षक संघ जिल्ला सदस्य बामदेब आचार्य , अखिल नेपाल युवक संघ जिल्ला सदस्य युगदर्शन संवाददाता सन्तोश सुनार, जनप्रतिनिधि तर्फ सोही वार्ड का वार्ड सदस्य सुर्य थापाको उपस्थीती रहेको थियो।

May be an image of 12 people and templeMay be an image of 9 people, people smiling and temple

कार्यक्रम स्वर्णगिय कृष्ण ब नेपालीका जेष्ठ सुपुत्र जातीय समाता समाजका जिल्ला सचीव राम ब नेपालीको अध्यक्षता ,राजमोका बुद्धि बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो।

Nepal life insurance

May be an image of 1 person, temple and text