अर्घाखाँची: ढिकुराको शारदा माध्यमिक विद्यालयमा सूचनाको चलखेल र लोकतन्त्र बिषयक वक्तृत्वकला प्रतियोगिता सप्पन्न (तस्बिर सहित) 

-केशब पन्थी अर्घाखाँची ड्ट्कम।

ढिकुरा- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरामा रहेकोको शारदा माध्यमिक विद्यालयमा आज सूचनाको चलखेल र लोकतन्त्र बिषयक वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ ।

आफैबाट सुरु गरौं मिथ्या सूचना अत्य गरौं भन्ने मुल उदेश्यका साथमा सम्पन्न भएको उक्त वक्तित्वकला प्रतियोगितामा भागलिएका सहभागी विद्यार्थीहरुले मिथ्या सूचनाको घटना ,मिथ्या सूचनाले समाजमा पर्ने नकारात्मक असरका बारेमा यस्ता खाले सुचना फैलिन नदिन सबैलाई आग्रह समेत गरेका थिए।  यस्ता खाले समाचार सम्प्रेषण नगर्न विद्यार्थीहरु सधै सजक रहनुपर्ने लगायतका बिसयमा आफना विचार प्रस्तुत गरेका थिए ।

May be an image of ‎6 people, people studying and ‎text that says "‎आर् सुचनाे तषत्र विद्यालय नेयोगिता फभ De -- S د - T‎"‎‎

उक्त प्रतियोगिताताबाट प्रथम स्थान हासिल गरेकि कपिला घिमिरेले मिथ्या सुचनाले समाजमा नकारात्मक प्रभाव पार्ने हुँदा सुचनाको भरपर्दो आधारलिएर मात्रै विश्वास गर्नुपर्ने बताएकी थिईन।

May be an image of 4 people and text

उक्त कार्यक्रममा शारदा माध्यमिक विद्यालयका प्रधानध्यापक बिस्नु अधिकारीले मिथ्या सूचना सम्बन्धि प्रतियोगिताले विद्यार्थीहरुलाई सचेत हुन महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको थियो। त्यस्तै अर्घाखाँची ड्टकमका पत्रकार केशब पन्थीले समाजिक संन्जालमा आएका सबै समाचार, सूचनालाई मात्रै बिश्वास गर्न नहुने,साथै एउटै समाचारको स्रोतमा भए नपरी अन्य स्रोतबारे पनि जानकारी लिन सबैलाई आग्रह गर्नु भएको थियो।

May be an image of 2 people and people studying

कार्यक्रममा शिक्षकहरु लोकनाथ अधिकारी,बाबुराम चुदाली,कृष्ण प्रसाद भट्टराई,बिजय राज पौडेल,समेतले यस्ता खाले कार्यक्रमले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई बिकास गर्ने हुँदा यस्ता कार्यक्रमले जनतामा समेत सचेततना फैलाउन महत्त्वपूर्णभुमिका खेल्लेमा जोडदिनुभएको थियो।

May be an image of 10 people and people studying

उक्त प्रतियोगितामा ११ जना प्रतिस्पधी मध्ये कोपिला घिमिरे प्रथम, सपना बिक दोस्रो, छायाँ बरम्ले तेस्रो भएका थिए। पुरस्कृत सबैलाई प्रमाणपत्र र नगद प्रदान गरिएको थियो । कार्यक्रम रिपब्लिकन इस्टिक्युटको सहयोग र सागर परियारको सहजीकरणमा सम्पन्न भएको थियोे।

थप तस्बिर: 

May be an image of 7 people, people studying, people smiling and text

May be an image of text that says ""आफेबाट सुरु गरों. मिश्या सुचना अन्त्य गरो सुवनाको चलखेल र लोकतन्त्र'" बिषयक व्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता अर्घाखाची सहयोग: २०८१/०१/1गते 09/97 गते IRI IRI REPUBLICAN INTERNATIONAL INSTITUTE AdvancingDemocracyWeridwide Advancing Democracy Worldwide"

May be an image of 5 people and text

May be an image of 5 people, people studying and text

May be an image of 7 people, people studying, people smiling and text