सपना इलेक्ट्रोनिक्स एलजी सोरूमले मनायो २४औ बार्षिक उत्सव

 

-टेकराज भुसाल ।

बुटवल । सपना इलेक्ट्रोनिक्स एलजी सोरूमले २४औ बार्षिक उत्सव मनाएको छ। बुटवलको नेपालगञ्ज रोडमा  अवस्थित सपना इलेक्ट्रोनिक्स एलजी सोरूम ले आज एक कार्यक्रमका साथ आफ्नो २४औ Anniversary ( बार्षिक उत्सव) मनाएको हो।

बिगत २४ बर्ष देखि अन्तराष्ट्रिय ब्राण्ड एलजीका सामानहरु बिक्रि बितरण गर्दै आएको सोरुम सपना ईलेक्ट्रोनिक्स कम्पनीको बुटवलको आधिकारिक बिक्रेता हो।
सपना इलेक्ट्रोनिक्स को २४ औं बार्षिकोत्सवको अवसर समेत पारेर विभिन्न अफर सहित उत्सव मनाएको छ ।

बार्षिकउत्सवमा सञ्चालक महेन्द्र ध्वजुले एलजीका विभिन्न उत्पादनको बिक्रीसँगै सामाजिक उत्तरदाहित्व अन्तरगत सहयोग तथा नेपालीहरुको चाडपर्व र उत्सवहरुमा समते भारी छुट सहितका योजनाहरुबाट समेत सेवा गरेको बताए ।

त्यसैगरि Anniversary को अबसरमा एलजी ब्राण्डका सामान हरूको खरिद मा बिशेष छुटको व्यवस्था गरिएको बताउनुभयो । साथै EMI ( किस्ताबन्दी ) र Exchange offer को पनि व्यवस्था गरिएको छ साथै फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी सेवा समेत रहेको सो सोरूमका सन्चालक महेन्द्र ध्वजु ले जानकारी गराउनु भएको छ ।